Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमसीसीबारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

एमसीसीबारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

  • फाल्गुण १५, २०७८ आइतवार ०८:५० बजे
  • 401
    SHARES
  • एमसीसीबारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

    काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । 

    सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

    प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

     

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij