Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

  • 394
    SHARES
  • ओमानविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

    काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

    यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij