Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • 454
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाँउपालिकाका स्थानीय ३४ बर्षीय रन बहादुर राना रहेका छन् ।  

    भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij