वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३५० जना कोरोनाका नयाँ विरामी थपिएका छन् । जसमध्ये सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ देखि ३० वर्ष उमेर समूहका ५३ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।
उमेर समूह अनुसार कोरोना संक्रमितको संख्या :
०–१० वर्ष – ८
११–२० वर्ष –११
२१–३० वर्ष – ५३
३१–४० वर्ष – ४८
४१–५० वर्ष – २७
५१–६० वर्ष – २५
६१–७० वर्ष –९
७१–८० वर्ष – ११
८० वर्षभन्दा माथि– ५
अज्ञात– १
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij