Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

  • 507
    SHARES
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

    काठमाडौं । एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय गर्न नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बसेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिए ।

    सत्ता गठबन्धनको बैठक र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका नेता झलनाथ खनालले  यथास्थितीमा एमसीसी संदनबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij