Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्मचारीका लागि छुट्याइयाे शेयर, कति कित्ता भर्ने ?

कर्मचारीका लागि छुट्याइयाे शेयर, कति कित्ता भर्ने ?

  • 1.1K
    SHARES
  • कर्मचारीका लागि छुट्याइयाे शेयर, कति कित्ता भर्ने ?

    काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्तले शुक्रबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

    उक्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रुपैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता धितोपत्रको आइपीओ जारी गर्न लागेको हो ।

    जारी गर्न लागेको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ ।

    सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको पाँच प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि हुनेछ भने बाँकी चार लाख ८७ हजार नौ सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    माघ २१ गतेबाट बिक्री खुला हुने आइपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij