Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विद्यालयहरूका लागि शिक्षा विकास तथा समन्वय इकाइले जारी गर्‍याे यस्ताे सूचना

विद्यालयहरूका लागि शिक्षा विकास तथा समन्वय इकाइले जारी गर्‍याे यस्ताे सूचना

  • 21.4K
    SHARES
  • विद्यालयहरूका लागि शिक्षा विकास तथा समन्वय इकाइले जारी गर्‍याे यस्ताे सूचना

    काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले आइतबार (२३ माघ) परेको (वसन्तपञ्चमी व्रत) विद्याकी देवी सरस्वतीको पूजा आराधना घरमा नै गर्न आग्रह गरेको छ ।

    इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहाले मंगलबार सूचना जारी गर्दै जिल्लाका सामुदायिक विद्यालयमा पूजा आराधना नगर्न निर्देशन दिएका हुन् ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएको बताउँदै इकाइले भिडभाड गरेर सरस्वती पूजा नगर्न आग्रह गरेको छ ।

    भाइरससँग जाेगिदै यस वर्षको सरस्वती पूजा घरमै गर्न इकाइले आग्रह गरेकाे हाे । 

    हेर्नुहोस् सूचना   

    257640370_274876541381056_285581446958352146_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij