Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना ग्राफः ३४९ थपिए, ७४ जना निको

कोरोना ग्राफः ३४९ थपिए, ७४ जना निको

  • चैत्र २५, २०७७ बुधवार १७:४४ बजे
  • 499
    SHARES
  • कोरोना ग्राफः ३४९ थपिए, ७४ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार १ सय जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा ७४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या दुई हजार २ सय १ रहेको छ ।

    कोरोनाबाट निको हुने दर ९८.१ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३६ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij