Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना ग्राफः २६० थपिए, ११३ जना निको

कोरोना ग्राफः २६० थपिए, ११३ जना निको

  • चैत्र २४, २०७७ मंगलवार १७:१४ बजे
  • 478
    SHARES
  • कोरोना ग्राफः २६० थपिए, ११३ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार २ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा १ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या एक हजार ९ सय ७९ रहेको छ ।

    कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको छ । यसैगरी अहिलेसम्म तीन हजार ३६ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij