Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

न्याय सेवा आयोगको बैठक बोलाइयो

न्याय सेवा आयोगको बैठक बोलाइयो

  • माघ १३, २०७८ बिहिवार २१:५८ बजे
  • 577
    SHARES
  • न्याय सेवा आयोगको बैठक बोलाइयो

    काठमाडौं । न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ ।

    आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।  कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # न्याय सेवा आयोग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij