Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

  • माघ १३, २०७८ बिहिवार २०:२२ बजे
  • 518
    SHARES
  • जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

    काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जोरबिजोर प्रणाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij