Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

  • 1.1K
    SHARES
  • प्रदेश १ मा नेकपा एसकी जयन्ती राई विजयी

    विराटनगर । राष्ट्रियसभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् ।

    नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

    निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन् भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् ।

    तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij