वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार ८ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।
जसमध्ये सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ देखि ३० वर्ष उमेर समूहका ३ हजार ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
उमेर समूह अनुसार कोरोना संक्रमितको संख्या :
०-१० वर्ष - १८४
११-२० वर्ष -५१३
२१-३० वर्ष - ३००७
३१-४० वर्ष - २६२२
४१-५० वर्ष - १३९५
५१-६० वर्ष -९०४
६१-७० वर्ष -४६८
७१-८० वर्ष - २०७
८० वर्षभन्दा माथि- ७८
अज्ञात- ५४
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij