Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपालमा बढे काेराेना संक्रमित, पछिल्लाे २४ घण्टामा कति थपिए ?

नेपालमा बढे काेराेना संक्रमित, पछिल्लाे २४ घण्टामा कति थपिए ?

  • चैत्र २३, २०७७ सोमवार १७:१९ बजे
  • 856
    SHARES
  • नेपालमा बढे काेराेना संक्रमित, पछिल्लाे २४ घण्टामा कति थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा कोरोना संक्रमणको कारणले चार जनाको मृत्यु भएको छ ।

    यस अवधिमा १०२ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार ८ सय ३२ रहेको छ ।

    कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३६ जनाको कोरोना कारणले मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij