Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्वदलीय बैठक स्थगित

सर्वदलीय बैठक स्थगित

  • 623
    SHARES
  • सर्वदलीय बैठक स्थगित

    काठमाडौं । स्थानीय निर्वाचन, संसद् सुचारु र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक स्थगित भएको छ । शनिबार प्रधानमन्त्रीको सचिवालयले बैठक स्थगित भएको जानकारी दिएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेका थिए । सर्वदलीय बैठकको अर्को मिति सार्वजनिक गरिएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij