Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माओवादी केन्द्रीय समिति बैठक स्थगित

माओवादी केन्द्रीय समिति बैठक स्थगित

  • 359
    SHARES
  • माओवादी केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । आगामी माघ ८ गतेका लागि तय गरिएको बैठक बढ्दाे कोरोना भाइरस संक्रमणका कारण बन्द भएको हो ।

    कोरोनाको बढ्दो सङ्क्रमण कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

    पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij