Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कांग्रेस महामन्त्री शर्मा पुनः कोरोना संक्रमित 

कांग्रेस महामन्त्री शर्मा पुनः कोरोना संक्रमित 

  • 507
    SHARES
  • कांग्रेस महामन्त्री शर्मा पुनः कोरोना संक्रमित 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पुनः कोरोना भाइरस संक्रमित भएका छन् ।

    महामन्त्री शर्माले बुधबार समाजिक सञ्जाल ट्वीटरमार्फत आफू पुन: कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । 

    उनले सपरिवार नै कोरोना संक्रमित भएको जनाए । सार्वजनिक कार्यक्रममा सर्तकता नअपनाएका कारण आफू र  परिवार संक्रमित भएको उनकाे भनाइ छ ।

    शर्माले लेख्छन्,‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’

    संक्रमणले ग्रस्तभएपछि ललिपुरस्थित मेडीसीटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट पोजेटिभ आएको उनले जनाएका छन् ।

    ८ महिनाअघि पनि उनी संक्रमित भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij