Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तस्बिरमा हेर्नुहोस् पृथ्वी जयन्ती, राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले गरे सम्मान

तस्बिरमा हेर्नुहोस् पृथ्वी जयन्ती, राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले गरे सम्मान

  • 530
    SHARES
  • तस्बिरमा हेर्नुहोस् पृथ्वी जयन्ती, राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले गरे सम्मान

    काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मज यन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

    विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । देशभर विविधन कार्यक्रम गरी  शाहको ३००औं जन्म जयन्ती मनाइँदे छ । 

    bhandari.jpg

    KRG_Galkot-yekatadibash(2).jpg

    RBT_BAGLUNG.jpg

    Pro_Ktm_President1.jpg

    Pro_Ktm_President.jpg

    prithibi-8-.jpg.jpgprithibi-28-.jpg.jpg

    prithibi-18-.jp.jpg

    kamal.jpg

    pri.jpg

    Pro_Ktm_nepalisena.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij