Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना ग्राफः १५२ थपिए, ६५ जना निको

कोरोना ग्राफः १५२ थपिए, ६५ जना निको

  • चैत्र १९, २०७७ बिहिवार १७:३६ बजे
  • 529
    SHARES
  • कोरोना ग्राफः १५२ थपिए, ६५ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा कोरोना संक्रमणको कारणले एक जनाको मृत्यु भएको छ । यस अवधिमा ६५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार ५ सय ७९ रहेको छ ।

    कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यसैगरी तीन हजार ३१ जनाको कोरोनाले मृत्यु भएको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij