Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

न्याय सेवा आयोगको बैठक स्थगित

न्याय सेवा आयोगको बैठक स्थगित

  • 609
    SHARES
  • न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौं । बुधबार बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

    लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij