Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना संक्रमण : परीक्षण बढाउँदा पनि नयाँ संक्रमित कम

कोरोना संक्रमण : परीक्षण बढाउँदा पनि नयाँ संक्रमित कम

  • 472
    SHARES
  • कोरोना संक्रमण : परीक्षण बढाउँदा पनि नयाँ संक्रमित कम

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । 

    यो अवधिमा २३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी ३ जनाको विगत २४ घण्टामा संक्रमणकै कारण निधन भएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर पाँच हजार २४२ मात्र छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij