Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना: कसले कति पायो मत ?

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना: कसले कति पायो मत ?

  • पौष ५, २०७८ सोमवार १९:५३ बजे
  • 410
    SHARES
  • खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना: कसले कति पायो मत ?

    काठमाडौं ।  नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । 

    ३ हजार ३५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २०७९ मत पाएकी छन् ।

     दोस्रो स्थानमा पुष्पा भुसाल छिन् । उनले १९७५ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले १८५० मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij