Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

कांग्रेस सह–महामन्त्रीमा भिष्मराज आङ्देम्बे विजयी 

कांग्रेस सह–महामन्त्रीमा भिष्मराज आङ्देम्बे विजयी 

  • पौष १, २०७८ बिहिवार २२:१४ बजे
  • 1.0K
    SHARES
  • कांग्रेस सह–महामन्त्रीमा भिष्मराज आङ्देम्बे विजयी 

    काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाती तर्फको सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलका आङ्देम्बेले शेखर कोइराला प्यानलका विकास लामालाई पराजित गरेका हुन्। 

    कुल ४ हजार ६८४ मतमा आङ्देम्बेले २ हजार ७११ मत प्राप्त गरे भने लामाले १९१३ मत प्राप्त गरेका छन्। ६० मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij