Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

  • मंसिर २९, २०७८ बुधवार २१:१७ बजे
  • 441
    SHARES
  • उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् ।

    कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij