Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

देउवालाई नेपालको बधाई

देउवालाई नेपालको बधाई

  • 718
    SHARES
  • देउवालाई नेपालको बधाई

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।

    नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij