Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ओली सरकारबाट विद्रोही विप्लवलाई ठूलो धक्का !

ओली सरकारबाट विद्रोही विप्लवलाई ठूलो धक्का !

  • माघ २, २०७७ शुक्रवार ०३:२१ बजे
  • 893
    SHARES
  • ओली सरकारबाट विद्रोही विप्लवलाई ठूलो धक्का !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ठूलो धक्का लागेको छ ।

    प्रहरीको अपरेशन सफल भएपछि विप्लव नेकपाका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

    ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बाँस्तोला पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    बाँस्तोला विप्लव नेकपाको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत रहेका छन् ।

    नेता बाँस्तोलासँगै विप्लव नेकपाका नेता विवेक कुमाल समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # विप्लव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij