Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

रेखा थापाले भनिन्– प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्नुहुन्छ 

रेखा थापाले भनिन्– प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्नुहुन्छ 

  • मंसिर १३, २०७८ सोमवार २२:०७ बजे
  • 644
    SHARES
  • रेखा थापाले भनिन्– प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्नुहुन्छ 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने बताएकी छन्।  मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन गर्ने बताएकी हुन्।  ‘भोलि पत्रकार सम्मेलन गरेर लोहनीजीले  समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भइसकेको छ,’ थापाले भनिन्।

    उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले पनि लिङदेनलाई समर्थन गर्नेछन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij