Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै [तस्बिरहरू]

एमाले महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै [तस्बिरहरू]

  • 564
    SHARES
  • एमाले महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै [तस्बिरहरू]

    सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

    महाधिवेशनको आज तेस्रो दिन । तर,अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

    सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

    3.jpg

    2.jpg

    260966114_418337403269487_8218207691712513932_n.jpg.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij