Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भीम आचार्यलाई कोरोना पोजेटिभ

भीम आचार्यलाई कोरोना पोजेटिभ

  • मंसिर १०, २०७८ शुक्रवार २०:२६ बजे
  • 404
    SHARES
  • भीम आचार्यलाई कोरोना पोजेटिभ

    काठमाडौं । नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।

  • सम्बन्धित विषय:

  • # भीम आचार्य
  • # कोरोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij