Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको पार्टी आन्दोलित

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको पार्टी आन्दोलित

  • 758
    SHARES
  • पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको पार्टी आन्दोलित

    काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संघर्षमा उत्रिने भएको छ ।

    मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने उल्लेख गरिएको छ ।

    नेकपाले सरकारलाई मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ । नेकपाले देशव्यापी विरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

    biplw.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij