Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

छठका लागि भव्य सजाइयो जनकपुरको गंगासागर [फोटोफिचर]

छठका लागि भव्य सजाइयो जनकपुरको गंगासागर [फोटोफिचर]

  • 548
    SHARES
  • छठका लागि भव्य सजाइयो जनकपुरको गंगासागर [फोटोफिचर]

    जनकपुर । आज छठ पूजाको महत्त्वपूर्ण दिन । साँझ पोखरी, नदिमा पुगेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसलाई स्थानीय भाषमा 'सझिया घाट' भन्ने गरिन्छ । त्यसैगरी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।

    यसलाई स्थानीय भाषमा 'भोर घाट' भन्ने गरिन्छ । 'भोर घाट' सँगै छठ पर्व सकिन्छ । छठ पर्व देशभरी धुमधामसँग मनाइन्छ । प्रदेश २ को राजधानी जनकपुरमा 'सझिया घाट' को तयारी भव्य रूपमा भइरहेको छ ।

    पोखरी तटमा पूजाको लागि सम्पूर्ण तयारी भएको छ । आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य  दिन सजाएर भव्य बनाइएको जनकपुरको गंगासागर घाटको फोटोहरू 

    chhat.jpg

    chhat1.jpg

    chhat2.jpg

    CHHAT7.jpg

    CHHAT4.jpg

    CHHAT6.jpg

    CHHAT7.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij