Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

म्यानचेस्टर डर्वी : घरेलु मैदानमा युनाइटेड २– ० ले पराजित

म्यानचेस्टर डर्वी : घरेलु मैदानमा युनाइटेड २– ० ले पराजित

  • कार्तिक २१, २०७८ आइतवार ०७:४० बजे
  • 493
    SHARES
  • म्यानचेस्टर डर्वी : घरेलु मैदानमा युनाइटेड २– ० ले पराजित

    काठमाडौं । भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

    युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको  हो । खेलमा युनाइटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे । 

    खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए । बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।  जितसँगै ११ खेलमा २३ अंक बनाएको  सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij