Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कात्तिक ७ र ८ गते  भिटामिन ‘ए’खुवाइँदै

कात्तिक ७ र ८ गते  भिटामिन ‘ए’खुवाइँदै

  • कार्तिक २, २०७८ मंगलवार २२:२१ बजे
  • 534
    SHARES
  • कात्तिक ७ र ८ गते  भिटामिन ‘ए’खुवाइँदै

    काठमाडौं । सरकारले यही कात्तिक ७ र ८ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ। सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गतेलाई तय गरेको हो।

    हरेक वर्ष  कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए  र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो। ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

  • सम्बन्धित विषय:

  • # भिटामिन ए

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij