Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछः न्यायाधीश हरि फुयाँल

दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछः न्यायाधीश हरि फुयाँल

  • 645
    SHARES
  • दसैँ योजना घरमै बस्ने र पुस्तक पढ्नेछः न्यायाधीश हरि फुयाँल

    काठमाडौं । मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टीका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टीका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ ।

    यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij