वेबटिभी खबर
डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका-५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका-३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij