Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

  • आश्विन २०, २०७८ बुधवार १०:४५ बजे
  • 423
    SHARES
  • विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

    इलाम । इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ।

    सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो ।

    बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij