Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गीतकार एल.के गुरुङको ‘तिमी नै हौ मेरो’ म्युजिक भिडियो आउँदै

गीतकार एल.के गुरुङको ‘तिमी नै हौ मेरो’ म्युजिक भिडियो आउँदै

  • 1.6K
    SHARES
  • गीतकार एल.के गुरुङको ‘तिमी नै हौ मेरो’ म्युजिक भिडियो आउँदै

    काठमाडौं । एल.के गुरुङ एक चर्चित गीतकार हुन् । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उनको ठूलो योगदान छ । उनीद्वारा रचित धेरै गीत चर्चित गायक गायिकाहरुकाे स्वरमा रेकर्ड भइसकेका छन् ।

    पछिल्लो समय उनी ‘तिमी नै हौ मेरो’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा छन् । यो गीतमा संगीत राजकुमार बगरको छ । स्वर किरन भुजेल र समीक्षा अधिकारीको रहेको छ ।

    गीत छिट्टै म्युजिक भिडियोको रूपमा दर्शकश्रोतामाझ आउने गीतकार गुरुङले जानकारी दिए । उनी हाल अमेरिका बस्दै आएका छन् । 

  • सम्बन्धित विषय:

  • # गीत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij