Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं उपत्यकामा थपिए २७९ नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २७९ नयाँ संक्रमित

  • 419
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २७९ नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी २३२ जनामा संक्रमण देखिएको हो ।

    त्यसैगरी ललितपुमा २४ र भक्तपुरमा २३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

    देशभर आइतबार ८३४ जनामा संक्रमण पुष्टि भयो भने १२ सय ७९ जना संक्रमणमुक्त भए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij