बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेता भेषराज भुसाल र देवबहादुर केसी छन् ।
विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्ना नेता पक्राउको विरोध गर्दै चार दलीय मोर्चाले रिहा गर्न माग गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij