Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सेनामा खुल्यो जागिर, खाने हैन? 

सेनामा खुल्यो जागिर, खाने हैन? 

  • आश्विन ६, २०७८ बुधवार ०८:५४ बजे
  • 1.0K
    SHARES
  • सेनामा खुल्यो जागिर, खाने हैन? 

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनोट निर्देशनालयले बुधबार सूचना निकालेर दुई जना पाइलटसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो।

    २७ जना लेखा उपसेनानी माग भएको छ। प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल ईञ्जिनियर तीन जना, इलोक्ट्रोनिक्स ईञ्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबिबिएस डाक्टर १३ जना माग भएको छ।

    पाइलट उपसेनानी दुई जना माग भएको छ।  एक जना भिडिओग्राफर पनि सेनाले माग गरेको छ।  दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्नेछ।

    सूचना हेर्न यहाँ क्लिक गर्नुस्

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij