Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु 

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु 

  • 460
    SHARES
  • पौडी खेल्दा डुबेर बालिकाको मृत्यु 

    भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-१ खाम्ताङमा पौडी  खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ । 

    आमचोक  गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  

    स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij