Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सूर्य थापाको आरोप : पार्टी विभाजनका पक्षमा लाग्ने सांसदहरु भेडाच्याङ्ग्रा 

सूर्य थापाको आरोप : पार्टी विभाजनका पक्षमा लाग्ने सांसदहरु भेडाच्याङ्ग्रा 

  • भाद्र २१, २०७८ सोमवार ०९:५६ बजे
  • 645
    SHARES
  • सूर्य थापाको आरोप :  पार्टी विभाजनका पक्षमा लाग्ने सांसदहरु भेडाच्याङ्ग्रा 

    काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले पार्टी विभाजनका पक्षमा लाग्ने जनप्रतिनिधिलाई भेडाच्याङ्ग्राको संज्ञा दिएका छन्।

    सोमबार बिहान सामाजिक संजामा उनले एमाले र सूर्य चिन्हबाट चुनाव जितेर पार्टी विभाजनका पक्षमा बिक्रि भएकाहरु भेडाच्याङ्ग्रा भएको बताएका हुन्।

    उनले भेडाच्याङ्ग्राको संज्ञा दिँदै नेकपा (एकिकृत समाजवादी) रोज्ने सांसदहरुको संख्या समेत सार्वजनिक गरेका छन्।  

    उनले हरेक निर्वाचन क्षेत्रमा देउवाबाट कति नगदनारायण बुझेर पार्टीलाई घात गरेको ? भनेर मतदाताले प्रश्न सोध्ने र जवाफ खोज्नुपर्ने बताउँदै सबैको नाम भरेर मतदातामा सम्प्रेषण गर्न आव्हान समेत गरेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij