Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भराने चम्कँदा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई हरायो 

भराने चम्कँदा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई हरायो 

  • भाद्र १४, २०७८ सोमवार ०९:१९ बजे
  • 639
    SHARES
  • भराने चम्कँदा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई हरायो 

    एजेन्सी– इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले कठिक जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्समाथि १–० गोलको कठिन जित निकालेको हो।

    उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे। खेलको ८१ औं मिनेटमा ग्रीनउडले गोल गरेका हुन्। उनले डेब्यु खेलाडी राफायल भरानको पासमा सदूपयोग गरे । 

    दोस्रो जितसँगै युनाईटेडले तीन खेलमा सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ। उल्भ्सको यो लगातार तेस्रो हार हो। अंकविहीन उल्भ्स १८ औं स्थानमा छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij