Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

  • 690
    SHARES
  • एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रियसभा संसदीय दलको नेता डा.बेदुराम भुसाल चयन भएका छन् ।

    आइतबार बसेको यो पार्टीको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो ।

    राष्ट्रियसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सात जना सांसद छन् । कलम चिन्ह लिएर स्वतन्त्र जितेका सांसद डा.खिमलाल देवकोटा पनि सोही पार्टीमा समावेश हुने सम्भावना छ ।

    वामदेव गौतमसमेत मिसिएमा राष्ट्रियसभामा एकीकृत समाजवादी तेस्रो ठूलो दल देखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij