Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सडक प्रयोगकर्तालाई ट्राफिक सचेतनाका साथै मास्क वितरण गर्दै मकवानपुर ट्राफिक प्रहरी 

सडक प्रयोगकर्तालाई ट्राफिक सचेतनाका साथै मास्क वितरण गर्दै मकवानपुर ट्राफिक प्रहरी 

  • 542
    SHARES
  • सडक प्रयोगकर्तालाई ट्राफिक सचेतनाका साथै मास्क वितरण गर्दै मकवानपुर ट्राफिक प्रहरी 

    काठमाडौं । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले मंगलबार सवारी  दुर्घटना  न्यूनीकरणका लागि सुरक्षासम्बन्धी जनचेतनामुखी कार्यक्रम गरेको छ ।

    प्रहरीले ट्राफिक जनचेतना गराउनुका साथै मास्क नलगाई सवारी हाँक्ने चालक, सवार यात्रुलाइ र पैदल यात्रुलाई कोभिड-१९ को संक्रमणबाट बच्न मास्क वितरणसमेत गरेको छ ।

    ‘सवारी  दुर्घटना  न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिको लागि सडक सुरक्षासम्बन्धी ट्राफिक जनचेतना तथा मास्क नलगाई हिँड्ने चालक, सवार यात्रु र पैदल यात्रुलाई मास्क वितरण गरिएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij