Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 594
    SHARES
  • कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले कुलमानको नियुक्तिसम्बन्धी फाइल मगाएको छ ।

    सोही पदमा आफू कायम रहेकै अवस्थामा कुलमान नियुक्त गरेको भन्दै हितेन्द्रदेव शाक्यले ३२ साउनमा सर्वोच्च पुगेर रिट हालेका थिए । आफू सोही पदमा यथावत रहँदै सरकारले कुलमान नियुक्ति गर्नु कानूनविपरीत रहेको  शाक्यको तर्क छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij