Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नवप्रवेशी बेन्टफर्डसँग आर्सनल पहिलो खेलमै पराजित 

नवप्रवेशी बेन्टफर्डसँग आर्सनल पहिलो खेलमै पराजित 

  • श्रावण ३०, २०७८ शनिवार ०८:५३ बजे
  • 425
    SHARES
  • नवप्रवेशी बेन्टफर्डसँग आर्सनल पहिलो खेलमै पराजित 

    एजेन्सी – इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै आसर्ननल पराजित भएको छ। शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल प्रिमियर लिगमा डेब्यु गरेको ब्रेन्टफर्डसँग पराजित भएको छ ।

    ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २–० को जित दर्ता गर्यो । पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । 
    खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै नव प्रवेशी क्लबको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र बेन्टफर्ड विजयी बन्यो।

  • सम्बन्धित विषय:

  • # आर्सनल
  • # बेन्टफर्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij