Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माओवादी सांसद महतको प्रश्न: कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

माओवादी सांसद महतको प्रश्न: कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

  • 478
    SHARES
  • माओवादी सांसद  महतको प्रश्न: कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले कुलमान घिसिङ बाहेक राम्रो काम गर्ने मान्छे अरु नभेटेको हो भनी प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे नभएको  भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे ।

    ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने । यसअघि प्राधिकरणमा चार वर्षे कार्यकाल पूरा गरिसकेका कुलमानलाई सरकारले गत सोमबार पुन: विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij