Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  • 72
    SHARES
  • मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij