Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • 91
    SHARES
  • आजको मौसम : कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहने जानकारी दिएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    साथै, महाशाखाका अनुसार आज राति भने देशभर मौसम सफा नै रहने छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij